दूर दृष्टि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दूर दृष्टि नजिकको वस्तु स्पष्ट नदेख्ने आँखाको कमजोरी हो । यस्तो आँखामा आकृति रेटिनाभन्दा पर (आँखाको पछाडी) बन्छ । यस्तो आँखाको लेन्स पातलो हुन्छ । दूर दृष्टि भएको आँखाको कमजोरी हटाउन कन्भेक्स लेन्स प्रयोग गरिएको चस्माको प्रयोग गर्नुपर्दछ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]