देउती देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देउती देवी अथवा देवती देवी पश्चिम नेपालमा पूजा गरिने एक देवी अथवा शक्तिको रुप हो। हुनत पश्चिम नेपालका हिन्दु धर्म मान्ने जति सबैले देउतीलाई सबैले सबै ठाउँमा पूजा गरिएको देखिन्छ। सुर्खेत जिल्लाको सुर्खेत उपत्यका नजिकै रहेको देउती बज्यै मन्दिर पनि यीनै देउतीको एक रुप हो। यस्तै पश्चिम नेपालका अधिकांश ठाउँहरूमा देउतीको पूजा गरिन्छ। खास गरेर नेपालहरूले देउतीलाई आफ्नु कुलदेवीको रूपमा पूजा गरेको पाइन्छ।