नेपाल (जाति)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल नेपालमा बसोवास गर्ने एक हिन्दु धर्मावलम्बी थर हो। दैलेख जिल्लाको नेपा बाट उद्गम भएका नेपालहरू कतै कतै आफुलाई खनाल अथवा बराल पनि भन्ने गर्दछन्। दैलेख जिल्लाको नेपाबाट उद्गम भएको नेपालहरू नेपाल तथा भारतको विभिन्न ठाउँमा बसोवास गरेको पाइन्छ। दैलेखको नेपामा रहेको नेपालहरूले देउती देवीलाई आफ्नो कुल देवीको रुपमा पूजा गर्ने भएकाले संसार भरका नेपालहरू देउती देवीलाई नै विभिन्न नाम दिएर आफ्नो कुल देवीको रुपमा पूजा गर्दछन्।