नेपाल (जाति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल नेपालमा बसोवास गर्ने एक हिन्दु धर्मावलम्बी थर हो। दैलेख जिल्लाको नेपाबाट उद्गम भएका नेपालहरू कतै कतै आफुलाई खनाल अथवा बराल पनि भन्ने गर्दछन्। दैलेख जिल्लाको नेपाबाट उद्गम भएको नेपालहरू नेपाल तथा भारतको विभिन्न ठाउँमा बसोवास गरेको पाइन्छ। दैलेखको नेपामा रहेको नेपालहरूले देउती देवीलाई आफ्नो कुल देवीको रूपमा पूजा गर्ने भएकाले संसार भरका नेपालहरू देउती देवीलाई नै विभिन्न नाम दिएर आफ्नो कुल देवीको रूपमा पूजा गर्दछन्।