सामग्रीमा जानुहोस्

नेपा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपा
पूर्व गाविस
नेपा स्थित तियाडी थान
नेपा स्थित तियाडी थान
नेपा को कर्णाली प्रदेश मा अवस्थिति
नेपा
नेपालको नक्सामा नेपाको अवस्थिति
नेपा को नेपाल मा अवस्थिति
नेपा
नेपा (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
क्षेत्रफल
  जम्मा२१.२ किमी (८.२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५,२३३
  घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

नेपा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२३३ रहेको थियो जसमध्ये २५३५ पुरुष र २६९८ महिला रहेका थिए भने यहाँ १०१५ घरधुरी रहेको थियो।[] नेपालहरूको उद्गम स्थलको रूपमा नेपा प्रख्यात छ। यो हाल दुल्लु नगरपालिकामा पर्दछ।

यसको साविकको ९ नम्बर वडा दुल्लु नगरपालिकाको वडा नम्बर २ हो भने २,४-८ वडाहरू वडा नम्बर ३ र १ र ३ नम्बर वडाहरू वडा नम्बर ४ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग