सामग्रीमा जानुहोस्

पादुका

निर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पादुका
पूर्व गाविस
पादुका is located in कर्णाली प्रदेश
पादुका
नेपालको नक्सामा पादुकाको अवस्थिति
पादुका is located in नेपाल
पादुका
पादुका (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
क्षेत्रफल
 • जम्मा२०.५ किमी (७.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५,४१८
 • घनत्व२६०/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

पादुका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४१८ रहेको थियो जसमध्ये २५९१ पुरुष र २८२७ महिला रहेका थिए भने यहाँ १०६५ घरधुरी रहेको थियो।[] यो हाल दुल्लु नगरपालिकामा पर्दछ।

यसको साविकको ८,९ वडाहरू दुल्लु नगरपालिकाको वडा नम्बर ४ हो भने ६,७ वडाहरू वडा नम्बर ७ र ५ नम्बर वडा वडा नम्बर ८ र १-४ वडाहरू वडाहरू वडा नम्बर ९ हो।


पश्चिम नेपालको प्रशिद्ध तिर्थस्थलको रूपमा चिनिने पञ्चकोशी क्षेत्रको पादुकास्थान मन्दिर यसै गाउँमा पर्छ। उक्त मन्दिरकै नामबाट नामकरण गरिएको यो गाउँलाई "पादुकास्थान" पनि भनिन्छ। विक्रम संवत २०७१ साल अघाडी यो गाउँको आसपासका गाउँहरूलाई जोडेर पादुका गा.वि.स. बनाइएको थियो भने २०७१ बैशाखदेखी यो गा.वि.स.लाई दुल्लु नगरपालिकामा जोडिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग