छिउडिपुशाकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

छिउडीपुशाकोट भेरी अञ्चलको दैलेख जिल्लामा पर्ने दुल्लु नगरपालिकाको एक गाउँ हो। विक्रम संवत २०७१ भन्दा पहिले यो गाउँ गा.वि.स. थियो। २०७१ बैशाखदेखी यो गा.वि.स.लाई दुल्लु नगरपालिकामा गाभिएको थियो।

हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]