छिउडिपुशाकोट
Jump to navigation
Jump to search
छिउडीपुशाकोट भेरी अञ्चलको दैलेख जिल्लामा पर्ने दुल्लु नगरपालिकाको एक गाउँ हो। विक्रम संवत २०७१ भन्दा पहिले यो गाउँ गा.वि.स. थियो। २०७१ बैशाखदेखी यो गा.वि.स.लाई दुल्लु नगरपालिकामा गाभिएको थियो।
हेर्नुहोस्[सम्पादन गर्ने]