नाउलेकटुवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाउले कटुवाल दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने एक गाउँ हो। वि. सं. २०७१ बैशाख महिना सम्म नाउले कटुवाल दैलेख जिल्लाको एक गाउँ विकास समिति रहेको थियो भने हाल यो गा. वि. स.लाई दुल्लु नगरपालिकामा जोडीएको छ।

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]