सामग्रीमा जानुहोस्

अवल पराजुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अवल पराजुल
पूर्व गाविस
अवल पराजुल को कर्णाली प्रदेश मा अवस्थिति
अवल पराजुल
नेपालको नक्सामा अवल पराजुलको अवस्थिति
अवल पराजुल को नेपाल मा अवस्थिति
अवल पराजुल
अवल पराजुल (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
क्षेत्रफल
  जम्मा३६.८५ किमी (१४.२३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४,२१३
  घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

अवल पराजुल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२१३ रहेको थियो जसमध्ये २०३९ पुरुष र २१७४ महिला रहेका थिए भने यहाँ ७६६ घरधुरी रहेको थियो।[] प्राचिन समयमा डाँडा पराजुल र अवल पराजुल दुइटै गाविसलाई "पराजुल" भनिन्थ्यो। पराजुललाई नेपालमा बसोवास गर्ने पराजुली जातिको उद्गम स्थलको रूपमा चिनिन्छ।पराजुलमा सुरुमा बसोवास गर्ने मालासैनी ब्राह्मण र महाराजी तिरूवा भएकाले तिरुवाले आफ्नो धर पराजुली लेख्ने गरेका छन्। यो हाल डुङ्गेश्वर गाउँपालिकामा पर्दछ।

यसको साविकका १-४ वडाहरू डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर ३ हो भने ५-९ वडाहरू वडा नम्बर ४ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राष्ट्रिय जनगणना २०६८ ((पिडिएफ)), राष्ट्रिय योजना आयोग सचिवालय: नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग