बडलम्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बडलम्जी दैलेखको दुल्लु नगरपालिकामा पर्ने एक गाउँ हो। पञ्चकोशी अन्तरगत पर्ने धुलेश्वर मन्दिर यसै गाउँमा अवस्थित छ। यो गाउँलाई लम्जेलबडाल हरूको उद्गम स्थलको रूपमा लिइन्छ। विक्रम संवत २०७१ भन्दा पहिले लम्जी र बड दुईवटा गाउँलाई मिलाएर बडलम्जी नामको गा.वि.स. बनाइएको थियो। वि. सं. २०७१ साल बैशाख देखी यो गा. वि. स. लाई दुल्लु नगरपालिकामा गाभिएको थियो।

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]