सामग्रीमा जानुहोस्

चामुण्डा, दैलेख

निर्देशाङ्कहरू: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चामुण्डा, दैलेख
पूर्व गाविस
चामुण्डा, दैलेख मा पर्दछ कर्णाली प्रदेश
चामुण्डा, दैलेख
नेपालको नक्सामा चामुण्डाको अवस्थिति
चामुण्डा, दैलेख मा पर्दछ नेपाल
चामुण्डा, दैलेख
चामुण्डा, दैलेख (नेपाल)
निर्देशाङ्क: २८°४४′N ८१°४६′E / 28.73°N 81.76°E / 28.73; 81.76
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
क्षेत्रफल
 • जम्मा४४.०१ किमी (१६.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,७८३
 • घनत्व२७०/किमी (६९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

चामुण्डा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११७८३ रहेको थियो जसमध्ये ५८८९ पुरुष र ५८९४ महिला रहेका थिए भने यहाँ २०६४ घरधुरी रहेको थियो।[] यो हाल चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पर्दछ। यसको साविकका १,९ वडाहरू चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नम्बर १ हो भने २-३,८ वडाहरू वडा नम्बर २ हो र ६-७ वडाहरू वडा नम्बर ३ र ४-५ वडाहरू वडा नम्बर ४ हो।

यो गा.वि.स.मा रहेको चामुण्डा देवी को मन्दिरको नामबाट यो गा.वि.स.को नाम चामुण्डा गा.वि.स. राखिएको हो। चामुण्डा देबि मन्दिर दैलेखको चर्चित मन्दिर हो यस्तै अर्को भैरबी मन्दिर पनि यहाँको यक महत्त्वपूर्ण तिर्थस्थल हो। चमुण्डा गा.वि.स.को वडा नंवर ९, काफलगैरा दैलेखको सबैभन्दा बढी काफल पाइने ठाउँ भनेर चिनिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग