देवयानी राणा
स्वरूप
| देवयानी राणा | |||||
|---|---|---|---|---|---|
| Kunwarani of Singrauli [१] | |||||
| जन्म | 1973 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "२"।–अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "२"।)अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "२"।[२] | ||||
| जीवनसाथी | कुँवर ऐश्वर्य सिंह | ||||
| |||||
| घराना | राणा वंश | ||||
| बाबु | पशुपति शमशेर | ||||
| आमा | रानी उषाराजे सिंधिया | ||||
| धर्म | हिन्दु | ||||
देवयानी राणा पशुपति शमशेर जङ्ग बहादुर राणा र रानी उषाराजे सिंधिया, ( ग्वालियरका अन्तिम महाराज विजयराजे सिंधियाको छोरी उषाराजे सिंधिया) को दोस्रो छोरी तथा कुँवर ऐश्वर्य सिंहकी पत्नी हुन्। नेपालका युवराज दीपेन्द्र उनीसँग बिहे गर्न चाहेको बताइएको थियो तर उनका आमाबुबा र देवयानीकी आमा सहमत भएनन्।
उनका बुवा हजुरबुबा मोहन शमशेर जंग बहादुर राणा थिए ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]पूर्वज
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Lamb10", www.royalark.net, अन्तिम पहुँच २१ अप्रिल २०१८।
- ↑ "RootsWeb.com Home Page", freepages.genealogy.rootsweb.ancestry.com, अन्तिम पहुँच २१ अप्रिल २०१८।