दोर्दी खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोर्दी खोला जलविद्युत केन्द्र
दोर्दी खोला जलविद्युत केन्द्र is located in नेपाल
दोर्दी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा दोर्दी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामदोर्दी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१०.०′०.०″उ॰ ८४.०°२६.०′०.०″पू॰ / २८.१६६६६७°N ८४.४३३३३३°E / 28.166667; 84.433333निर्देशाङ्कहरू: २८.०°१०.०′०.०″उ॰ ८४.०°२६.०′०.०″पू॰ / २८.१६६६६७°N ८४.४३३३३३°E / 28.166667; 84.433333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)हिमालय पावर पार्टनर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतदोर्दी खोला
प्रकारनदीको पानी
क्षमता२७ MW


दोर्दी खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, २७ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले दोर्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। हिमालय पावर पार्टनर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०६-१४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०३-२२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४