दो बैलों की कथा
स्वरूप
दो बैलों की कथा (नेपालीमा: दुई गोरुहरुको कथा) मुन्शी प्रेमचन्दद्वारा रचित एक हिन्दी लघुकथा हो।
सारांश
[सम्पादन गर्नुहोस्]यो कथामा दुईवटा गुरुहरु आफ्नो स्वतन्त्रता बचाउन संधर्ष गर्छन्। ति दुई गुरुहरुबिचमा घनिष्ट भावनात्मक सम्बन्ध दर्शाइएको छ। कथामा मानिस र जनावरबिचको परस्पर सम्बन्ध पनि चित्रण गरिएको छ। प्रेमचन्दको धेरै रचनाहरु जस्तै यो कथाको माध्यमबाट पनि प्रेमचन्दले सामाजिक सन्देशहरु दिएका छन्।[१]
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कंणहरू
[सम्पादन गर्नुहोस्]- दो बैलों की कथा (हिन्दी विकिस्रोतमा)
- दो बैलों की कथा वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२१ मिति (हिन्दीमा खुलासा डाँट इनमा)