द थिअरी अफ एभ्रिथिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


The Theory of Everything: The Origin and Fate of the Universe
विधाPhysics
प्रकाशकNew Millennium Press
प्रकाशन मिति
2002

द थिअरी अफ एभ्रिथिङ स्टीफन हकिंगद्धारा लिखित बहुचर्चित पुस्तक हो।यो पुस्तक आधिकारीक रूपमा हकिंले लेखेको नभइ उनले दिएका सात लेक्चरहरूमा आधारित रहि निकालिएको पुस्तक हो।