धनी बुबा गरिब बुबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
धनी बुबा गरिब बुबा
धनी बुबा गरिब बुबा आवरण पृष्ठ.jpg
लेखकरोबर्ट कियोसाकीस्यारोन लेक्टर
देशअमेरिका
भाषाअङ्ग्रेजी
विधाव्यक्तिगत वित्त, उद्यम, व्यापार, लगानी, अर्थशास्त्र
प्रकाशकवार्नर बुक्स एड
प्रकाशन मिति
अप्रिल १, २०००
मिडिया प्रकारHardback and paperback
पृष्ठहरू२०७
आइएसबिएन0-446-67745-0
OCLC43946801
332.024 22
LC ClassHG179 .K565 2000

धनी बुबा गरिब बुबा (अङ्ग्रेजी: Rich Dad Poor Dad) रोबर्ट कियोसाकीस्यारोन लेक्टरद्धारा लिखित एक चर्चित पुस्तक हो। यो पुस्तकले वित्तीय स्वतन्त्रताको बारेमा वकालत गर्दछ। यस पुस्तकमा कसरी लगानी गर्ने, कसरी व्यापारलाई प्रवर्द्धन गर्ने कुराहरू समेटिएका छन्।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]