धर्मरत्न यमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्म रत्न यमि
नेपाल युवक बौद्ध परिषदमा बोल्दै यमी

धर्मरत्न यमी नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। यिनी नेतृ हिसिला यमीका बाबु हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]