सामग्रीमा जानुहोस्

धुले जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धुले जिल्ला
लालिङ किल्ला
लालिङ किल्ला
महाराष्ट्रको नक्सामा धुले जिल्लाको अवस्थिति
महाराष्ट्रको नक्सामा धुले जिल्ला
राष्ट्रभारत
राज्यमहाराष्ट्र
विभागनासिक विभाग
सदरमुकामधुले
सरकार
  लोक सभा निर्वाचन क्षेत्र१. धुले (नासिक जिल्लासँग साझेदारी), २. नन्दुबार (नन्दुबार जिल्लासँग साझेदारी)
  विधान सभा निर्वाचन क्षेत्र१. धुले सहर, २. धुले गाउँपालिका, ३. सिरपुर, ४. सिन्दखेडा, ५. सक्री
क्षेत्रफल
  Total८,०६३ किमी (३११३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
  Total२,०५०,८६२
  घनत्व२५०/किमी (६६०/वर्ग माइल)
  सहरी
७७७,५६९
जन साङ्ख्यिकी
  साक्षरता72.80%
  लैङ्गिक अनुपात९४६
समय क्षेत्रयुटिसी+05:30 (आइएसटी)
प्रमूख राजमार्गहरूNH-3, NH-6, NH-211 Nagaon Bari
औसत वार्षिक वर्षा५४४ मिमी
वेबसाइटhttp://dhule.nic.in

धुले जिल्ला भारतीय राज्य महाराष्ट्रको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम धुले सहर हो। धुले जिल्ला प्राचिन खानदेश राज्यको भूभाग थियो।[]

प्राचिन भारतबर्षमा धुले जिल्ला खानदेश राज्यको भूभाग थियो।[] यस क्षेत्रको प्राचिन नाम 'रसिका' थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2  क्रिसहोल्म, हुग, सम्पादक (१९११), "Khandesh, East and West", इन्साइक्लोपिडिया ब्रिटानिका 15 (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: ७७१।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]