नदिनि गर्दिमर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नदिनि गर्दिमर
नदिनि गर्दिमर, २०१०
नदिनि गर्दिमर, २०१०
जन्म(१९२३-११-२०)२० नोभेम्बर १९२३
Springs, Transvaal,
दक्षिण अफ्रिका सङ्घ
मृत्यु१३ जुलाई २०१४(2014-07-13) (उमेर ९०)
जोहान्सबर्ग, दक्षिण अफ्रिका
पेशालेखक
भाषाअंग्रेजी
राष्ट्रियतादक्षिण अफ्रीकन
विधाउपन्यास, नाटक
उल्लेखनीय कार्यहरूThe Conservationist,
Burger's Daughter,
July's People
उल्लेखनीय पुरस्कारहरूBooker Prize
१९७४
नोबेल पुरस्कार
१९९१
जीवनसाथीGerald Gavron (१९४९–?; divorced; 1 child)
Reinhold Cassirer (१९५४–२००१; his death; 1 child)

नदिनि गर्दिमर (२० नोबेम्बेर १९२३ – १३ जुलाई २०१४) साहित्य मा नोबेल पुरस्कार प्राप्त गर्ने कथाकार। उनको जन्म दक्षिण अफ्रिका मा भएको थियो | उनी तेतै हुर्की बढीन र पढाई पनि दक्षिण अफ्रिका नै गरिन | उनी व्यापक रूपमा मानव संवेदना को बारेमा कथा लेख्ने कथाकार हुन् । रंगभेद र उपनिवेशवाद को विरूद्ध बहुसंख्यक काला जातिहरूको अधिकार र स्वतन्त्रता को लागि संघर्ष गरेकी थिइन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहरी कड़ियाँ[सम्पादन गर्नुहोस्]

  • लूट (नदिनि गर्दिमर को एक कहानी)