नयाँ बानेश्वर
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
नयाँ बानेश्वर काठमाडौँ महानगरको एक महत्त्वपूर्ण व्यापारिक केन्द्र का साथै उपयुक्त आवास स्थलका रूपमा पनि प्रख्यात छ । काठमाडौँ महानगरको वडा नम्बर १० तथा ३४ पर्ने यो स्थान सम्पूर्ण आधारभूत सुविधाले युक्त छ । पूर्वमा मिनभवन, पश्चिममा बिजुलिबजार, उत्तरमा पुरानो बानेश्वर र दक्छिणमा शन्खमूल ले जोडिएको यस नयाँ बानेश्वर बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्, एभरेष्ट होटल लगायतका प्रसिद्ध स्थानहरू रहेका छन् ।