नरेन्द्रबहादुर श्रेष्ठ
स्वरूप
नरेन्द्रबहादुर श्रेष्ठ | |
|---|---|
| जन्म | २५ सेप्टेम्बर १९४७ यट्खा, काठमाडौं |
| पेशा | लेखक, कलाकार |
| राष्ट्रियता | नेपाली |
| शिक्षा | स्नातक |
| विधा | कविता, चित्रकला, जराकला, काठेकला |
| जीवनसाथी | निरु श्रेष्ठ |
| धर्म | हिन्दु |
नरेन्द्रबहादुर श्रेष्ठ (जन्मः वि. सं. २००४ असोज ९) नेपाली साहित्यकार एवं कलाकार हुन् । रूखका जराबाट कलाकृतिहरूको रचना उनको मुख्य परिचय एवं विशेषता हो ।[१][२] उनले शारदा पत्रिकाको सम्पादन पनि गरेका थिए ।[३]
प्रकाशित कृति
- ऊ भएर मेरो अभिव्यक्ति (२०४६, निराला प्रकाशन, भारत)
- प्याय् चाःगु सः (२०४९, कृति सफू कुथी, ललितपुर, नेसं ११११)
- सालिकको साम्राज्य (२०६७, जनमत प्रकाशन, नेपाल)
- अधरको मुस्कान (२०७१, गीतिसंग्रह)
प्रमुख प्रदर्शनी
- दृष्टिकोणः जरामा अर्थ खोज्दै (२०७३ असोज २ देखि २०७३ असोज ११), काठमाडौँ