नर्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नर्कट
नर्कट
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
A. donax
वैज्ञानिक नाम
Arundo donax
L.

नर्कट नेपालमा पाइने एक प्रकारको वनस्पति हो। नर्कट मानवजातिसँग निकै नजिक रहेको वनस्पति हो।[१] यसका लामा लामा पात र डाँठ हुन्छ । नर्कटलाई भेडा बाख्रा तथा गाइवस्तुबाट आफ्नो खेत बालीको सुरक्षाका लागि खेतको चारैतिर लगाउने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अब्दुल्लाह मियाँ (२००९-०४-२७), "पोखरी सफा गर्न नर्कट", एनजिओ फोरम [dead link]