नर्कट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नर्कट
नर्कट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिअोस्पर्म)
(श्रेणीविहीन): एकदलीय
(श्रेणीविहीन): Commelinids
गण: Poales
परिवार: Poaceae
उपकुल: Arundinoideae
कुल: Arundineae
वंश: Arundo
प्रजाति: A. donax
वैज्ञानिक नाम
Arundo donax
L.

नर्कट नेपालमा पाइने एक प्रकारको वनस्पति हो। नर्कट मानवजातिसँग निकै नजिक रहेको वनस्पति हो।[१] यसका लामा लामा पात र डाँठ हुन्छ । नर्कटलाई भेडा बाख्रा तथा गाइवस्तुबाट आफ्नो खेत बालीको सुरक्षाका लागि खेतको चारैतिर लगाउने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अब्दुल्लाह मियाँ. "पोखरी सफा गर्न नर्कट", एनजिअो फोरम, 2009-04-27.