नहकुल सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय न्यायाधीश श्री
नहकुल सुवेदी
नेपालको सर्वोच्च अदालत
पद बहाली
२०७८ वैशाख ६
व्यक्तिगत विवरण
जन्म२०२७ असोज २०
नागरिकतानेपाली

नहकुल सुवेदी (जन्मः वि. सं. २०२७ असोज २०) नेपालको सर्वोच्च अदालतका एक न्यायाधीश हुन्।[१] उनी यस पदमा २०७८ वैशाख ६ गते नियुक्त भएका हुन्।[२] उनी सर्वोच्च अदालतका पहिलो मुख्य रजिस्ट्रार (कार्यकालः २०७४ असार २२ देखि २०७४ माघ १७ सम्म) भएका थिए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://supremecourt.gov.np/web/justices#
  2. "चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  3. "प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी सर्वोच्चमा सुवेदीको ‘इन्ट्री’", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०