नाइजर महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(नाइजर महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| सङ्गठन | नाइजर फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
| उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
| फिफा कोड | NIG | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | उपलब्ध छैन | ||
| उच्च वरीयता | उपलब्ध छैन | ||
| निम्न वरीयता | उपलब्ध छैम | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(२ सेप्टेम्बर २००७, वागाडुगू) | |||
| ठूलो हार | |||
(२ सेप्टेम्बर २००७, वागाडुगू) | |||
नाइजर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नाइजरको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नाइजरमा फुटबलको लागि शासकीय निकाय नाइजर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोलीले हालसम्म जम्मा २ वटा आधिकारिक खेलहरू खेलेको छ जुन दुबै २००७ मा बुर्किना फासो महिला राष्ट्रिय फुटबल टिमको विरुद्धमा थियोे र उक्त खेलमा पराजय पनि भोगेको थियो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "नाइजरका खेलहरू — २०१० अफ्रिकी महिला च्याम्पियनसिप - सिएएफ", सिएएफ अनलाइन डटकम, मूलबाट २०१२-०४-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-१३।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता)