नाइजर महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नाइजर
सङ्गठननाइजर फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
फिफा कोडNIG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन
उच्च वरीयताउपलब्ध छैन
निम्न वरीयताउपलब्ध छैम
पहिलो अन्तर्राष्ट्रिय
 नाइजर ०–१०  बुर्किना फासो
(२ सेप्टेम्बर २००७, वागाडुगू)
ठूलो हार
 नाइजर ०–१०  बुर्किना फासो
(२ सेप्टेम्बर २००७, वागाडुगू)

नाइजर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नाइजरको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नाइजरमा फुटबलको लागि शासकीय निकाय नाइजर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोलीले हालसम्म जम्मा २ वटा आधिकारिक खेलहरू खेलेको छ जुन दुबै २००७ मा बुर्किना फासो महिला राष्ट्रिय फुटबल टिमको विरुद्धमा थियोे र उक्त खेलमा पराजय पनि भोगेको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नाइजरका खेलहरू — २०१० अफ्रिकी महिला च्याम्पियनसिप - सिएएफ", सिएएफ अनलाइन डटकम, मूलबाट २०१२-०४-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]