नागरिक तथा राजनीतिक अधिकार
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नागरिक तथा राजनितिक अधिकार भन्नाले व्यक्तिले नागरिकको हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकारहरू हुन जुन भूगोल र देशको शासनप्रणालि अनुसार फरकफरक हुन्छन।
१ बालिग मताधिकार
२ आवधीक निर्वाचन
३ मानवधिकारको प्रत्याभूति
४ राजनितिमा जनसहभागिता
५ अल्पमतको प्रतिपक्ष
६ बहुदलिय शासन व्यवस्था
<जगन्नाथ मरासिनी