नाङ्पाई गोसुम हिमनदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाङ्पाई गोसुम हिमनदी नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित हिमनदी हो। यो हिमनदी सगरमाथाबाट २५ किलोमिटर पश्चिममा अवस्थित छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Glaciers Of Nepal", www.escapehimalaya.com (अङ्ग्रेजीमा), Escape Himalaya, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९ 

निर्देशाङ्कहरू: २८°०२′००″N ८६°३६′००″E / २८.०३३३°N ८६.६०००°E / 28.0333; 86.6000