नाटककार
स्वरूप
यस लेखको प्रमुख अनुच्छेद खण्डले यसको सामग्रीको मुख्य बुँदाहरूको सङ्क्षेपमा व्याख्या गर्दैन। |
नाटककार भनेर नाटक लेख्ने व्यक्तिलाई भनिन्छ ।
व्याकरण
[सम्पादन गर्नुहोस्]संस्कृत व्याकरणमा नट् धातु देखि ण्वुल प्रत्यय भएर अक र नट्को नलाई दीर्घ हुदा नाट्+अक = नाटक हुन्छ भने नाटकलाई बनाउने हुनाले कार जोडिएर नाटककार सिद्ध हुन्छ ।
नेपाली नाटककारहरू
[सम्पादन गर्नुहोस्]बालकृष्ण सम, सरुभक्त नानी थापा