नालन्दा
Jump to navigation
Jump to search
विश्वको प्राचीन विश्वविद्यालयको अवशेषहरूलाई आफू भित्र समेटेको नालन्दा भारतको बिहार प्रान्तको एउटा प्रमुख पर्यटन स्थल हो। यो नालन्दा जिल्लाको सदरमुकाम पनि हो। यहाँ पर्यटक विश्वविद्यालयको अवशेष, सङ्ग्रहालय, नव नालन्दा महाविहार तथा ह्वेनसांग मेमोरियल हल हेर्न सकिन्छ। यस बाहेक यसको छेउ-छाउमा पनि घुम्नको लागि धेरै पर्यटन स्थलहरू छन्। राजगीर, पावापुरी, गया तथा बोधगया यहाँबाट नजीकको पर्यटन स्थलहरू हुन।
![]() |
विकिमिडिया कमन्समा नालन्दा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |