निकलोडियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकलोडियन
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकप्यारामाउन्ट ग्लोबल
इतिहास
सुरुवात१ अप्रिल, १९७९
कडीहरू
वेबसाइटwww.nick.com

निकलोडियन (अङ्ग्रेजी: Nickelodeon) प्यारामाउन्ट ग्लोबलको स्वामित्वमा रहेको अमेरिकी केबल टेलिभिजन च्यानल हो।[१] यो १ अप्रिल, १९७९ मा सुरु भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nickelodeon", paramount.com, अन्तिम पहुँच २०२३-०६-२२