निकोटीन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


परिचय[सम्पादन गर्नुहोस्]

निकोटिनको तीन आयाम चित्र

निकोटिन यौटा रासायनिक पदार्थ हो जुन चिया कफी इत्यादीमा पाइन्छ। निरन्तर सेवन गर्दा निकोटिन हानिकारक पनि हुन सक्दछ। यो सुर्तिजन्य पदार्थमा अधिक मात्रामा पाइन्छ।

सुर्तिले ०.६–३.०% सम्म निकोटिन जरामा बनाउने र पातहरूमा संचय गर्ने गर्दछन्। ओसत सुर्तिमा १ mg सम्म निकोटिन हुन्छ।

निकोटिन रहेको पत्ता लगाउने तरिका[सम्पादन गर्नुहोस्]

‌‌== असरहरू == जब चुरोट खाइन्छ चुरोटको धुवाँसंगै निकोटिन पनि फोक्सोमा जान्छ। निकोटिन त्यसपछि रगतमा घुलेर दिमाग (मस्तिष्क)मा जान्छ। ‌‌

प्रयोगहरू[सम्पादन गर्नुहोस्]

चुरोट वा सुर्तिजन्य पदार्थबाट छुटाउन पनि यसको प्रयोग गरिन्छ।