निकोलस केज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
निकोलस केज
केज सन् २०१३मा
जन्म निकोलास किम कपोला
(१९६४-০१-০७)जनवरी ७, १९६४
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
राष्ट्रियता अमेरिकाली
शिक्षा बेबर्ली हाइ स्कुल
अल्मा मेटर युसिएलए स्कुल
पेशा नायक, निर्माता तथा निर्देशक
कार्यकाल १९८०-वर्तमान
जिवनसाथी Paatricia Arquette(१९९५–२००१)
Lisa Marie Presley(२००२–२००४)
Alice Kim (२००४–वर्तमान)
सन्तान
मातापिता वेस्टन र अगस्ट
हस्ताक्षर

निकोलास् किम कपोला (जन्म: जनवरी ७, १९६४) [१] प्रख्यात रुपमा निकोलस केज अमेरिकाली अभिनेता, चलचित्र निर्माता तथा चलचित्र निर्देशक हुन्। हास्य, द्वन्द, नाटक, विज्ञान प्रधान एवम् रोमाञ्च-हास्य विधा जस्ता चलचित्रहरुमा उनको मुख्य भूमिका रहदैँ आएको छ । चलचित्र जीवनको सुरुवातमा उनको भ्याली गर्ल (१९८३), बर्डी (१९८४), हनिमुन इन भेगास् (१९९२) जस्ता चलचित्र रहे ।

केजले एकडमी अवार्ड, गोल्डेन ग्लोब र स्क्रिन एक्टरस् ग्लोब अवार्ड लिभिङ लस भेगासबाट पाइसकेका छन् जसमा उनको रक्स्याहा हलिउड लेखकको थियो । घोस्ट राइडर (२००७), नोइङ (२००९) जस्ता उनको सफल चलचित्र हुन् ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]


बाहिरी कडीहरु[सम्पादन गर्ने]


यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]