सामग्रीमा जानुहोस्

निना दोब्रेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निना दोब्रेव
जन्मनिना कोन्स्टेनटिनोवा दोब्रेवा
(1989-01-09) ९ जनवरी १९८९ (उमेर ३७)
सोफिया, बुल्गेरिया
राष्ट्रियताबल्गेरियाई-क्यानेडियन
पेशाअभिनेत्री र मोडल
कार्यकाल२००६–वर्तमान
उचाइ फिट ६ इन्च (१.६८ मी) []

निना दोब्रेव (जन्म: निना कोन्स्टेनटिनोवा दोब्रेवा, बुल्गेरियाली: Нина Константинова Добрева; जनवरी ९, १९८९) बल्गेरियाली-क्यानेडेली अभिनेत्री र मोडल हुन् ।[] इनले दग्रासि: नेक्स्ट जनरेशन को छैठो देखि नवौ सत्रमा मिया जोन्स, एकल किशोर आमा, को भूमिका निभाएकी थिइन् । उनी वर्तमान समयमा सीडब्ल्यू टेलीविजन नेटवर्कको अलौकिक-किशोर ड्रामा टीवी शृङ्खला द वैन्पायर्स डायरीज मा एलीना गिल्बर्ट र कैथरीन पियर्सको किरदार निभाउ छिन् ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

निना दोब्रेवको जन्म सोफिया, बुल्गेरियामा भएको थियो । जब उनी दुई वर्षकी थिइन् तब उनी क्यानाडा गईसकेकी थिइन्, तथा इनको पालन-पोषन टोरन्टो, ओण्टारियोमा भएको थियो । उनी धाराप्रवाह फ्रेन्च, अंग्रेजीबुल्गारियन भाषाहरू बोलछिन । इनको आमा कलाकार र पिता कम्प्युटर वैज्ञानिक हुन् ।

Dobrev at the 2008 Toronto International Film Festival

]]

डोब्रेभको पहिलो ठूलो अभिनय भूमिका किशोर नाटक टेलिभिजन शृंखला Degrassi: The Next Generation मा मियाको रूपमा थियो, त्यो भूमिका उनले २००६ बाट तीन सिजनसम्म खेलेकी थिइन्। उनी २००० को दशकको मध्यतिर केही फिचर फिल्महरूमा देखा परिन्, जसमध्ये Fugitive Pieces (२००७) र Away from Her (२००७) समावेश छन्। डोब्रेभले धेरै टेलिभिजन फिल्महरूमा पनि मुख्य भूमिका निभाइन्, जस्तै Sci Fi Channel Sci Fi Channel को Never Cry Werewolf (२००८), MTV को The American Mall (२००८), र दुई Lifetime ओरिजिनल फिल्महरू।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nina Dobrev Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-०१
  2. "Nina Dobrev – Summary", TV.com, अन्तिम पहुँच सेप्टेम्बर २५, २००११ अभिलेखिकरण २०११-०८-२७ वेब्याक मेसिन
  3. Foywonder (अप्रिल २३, २००८), "Never Cry Werewolf (But Can We Cry Rip-Off)", Dread Central, मूलबाट मे २५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १३, २०१७
  4. ""HSM" producers doing new musical for MTV", Entertainment Weekly, डिसेम्बर २१, २००७, मूलबाट फेब्रुअरी १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १३, २०१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]