निमा घर्ती मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निमा घर्ती मगर
निमा घर्ती मगर एक कार्यक्रममा
व्यक्तिगत विबरण
पूरा नाम:निमा घर्ती मगर
Ethnicityनेपाली
बसोबास:ललितपुर ,नेपाल
शिक्षा:नेपाल डोन बोस्को स्कुल,सिद्धिपुर,ललितपुर
सक्रिय बर्ष२०१२-
उचाइ:१७८ सेमी
खेल
खेल:उसु
क्लब:निन्जा उसु गन
२०१७ मार्च १४मा अपडेट.

निमा घर्ती मगर (अङ्ग्रेजी: Nima Gharti Magar) एक नेपाली उसु खेलाडी हुन्। उनले सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा दुईवटा स्पर्ण पदक जितेकी थिइन्।[१][२]

निमाले नेपालको निम्ति जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय प्रतियोगितामा पाचौं थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nima Gharti Magar wins first gold medal for Nepal in 12th SAG", The Himalayan Times (en-USमा), अन्तिम पहुँच २०१६-०२-१३ 
  2. TULADHAR, DHRUBA, "My Republica - Nima strikes first gold for Nepal", admin.myrepublica.com, अन्तिम पहुँच २०१६-०२-१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]