निमा घर्ती मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निमा घर्ती मगर
निमा घर्ती मगर एक कार्यक्रममा
व्यक्तिगत जानकारी
पुरा नामनिमा घर्ती मगर
राष्ट्रिय टोली नेपाल
शिक्षानेपाल डोन बोस्को स्कुल,सिद्धिपुर,ललितपुर
सक्रिय वर्ष२०१२-
उचाइ१७८ सेमी
खेल
खेलउसु
क्लबनिन्जा उसु गन
पदक कीर्तिमान
उसु
 नेपालको प्रतिनिधित्व गर्दै
दक्षिण एसियाली खेलकुद
सवर्ण पदक – पहिलो स्थान २०१६ गुवाटि टाओलु
सवर्ण पदक – पहिलो स्थान २०१६ गुवाटि नान्डाओ
२०१७ मार्च १४मा उद्यतन गरियो।

निमा घर्ती मगर (अङ्ग्रेजी: Nima Gharti Magar) एक नेपाली उसु खेलाडी हुन्। उनले सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा दुईवटा स्पर्ण पदक जितेकी थिइन्।[१][२]

निमाले नेपालको निम्ति जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय प्रतियोगितामा पाचौँ थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nima Gharti Magar wins first gold medal for Nepal in 12th SAG", The Himalayan Times (en-USमा), अन्तिम पहुँच २०१६-०२-१३ 
  2. TULADHAR, DHRUBA, "My Republica - Nima strikes first gold for Nepal", admin.myrepublica.com, अन्तिम पहुँच २०१६-०२-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]