नियन्त्रक ब्याज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नियन्त्रक ब्याज एउटा सङ्गठन, निगम अथवा कम्पनीको धितोपत्र बजार व्यवसायमा हुने स्वामित्व ब्याज हो जुन कुनै पनि धितोपत्र वाहक व्यवसायमा प्रबल हुनको लागि पर्याप्त मतदान अधिकार दिएको हुन्छ। मतदान सेयर (५०% भन्दा बढी) को धेरैजसो भाग सधैँ नियन्त्रक ब्याज हुन्छ। यदि कुनै व्यवसायीको बहुमत सेयर घटी भएको देखिएमा वर्तमान परिस्थिति अनुरुप सो व्यावसायीले अझैपनि नियन्त्रक ब्याज स्वामित्व राख्न सक्छ वा सक्दैन भनि विचार गर्न सकिन्छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hefter, Michael; Philip, Ryan; Kolker, David, "Delaware Court Establishes "Taxonomy" For Controlling Stockholder Claims", Transaction Advisors, आइएसएसएन 2329-9134  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-२५ मिति