सामग्रीमा जानुहोस्

निर्वाचन आयोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्वाचन आयोग वा चुनाव आयोग चुनाव प्रक्रियाको कार्यान्वयनको निगरानी राख्ने एक निकाय अथवा संस्था हो। यस निकायको लागि उपयोग गरिने सटीक शब्दावली, देश- देश भिन्न हुन सक्छ: यसमा इनमें चुनाव आयोग, केन्द्रिय चुनाव आयोग, चुनावी शाखा वा चुनावी अदालत जस्ता शब्द समावेश छन् । देशको संरचना अनुसार, चुनाव आयोगलाई स्वतन्त्र, मिश्रित, न्यायिक वा सरकारी भनेर वर्गीकृत गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]