निर्वाचन आयोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्वाचन आयोग वा चुनाव आयोग चुनाव प्रक्रियाको कार्यान्वयनको निगरानी राख्ने एक निकाय अथवा संस्था हो। यस निकायको लागि उपयोग गरिने सटीक शब्दावली, देश- देश भिन्न हुन सक्छ: यसमा इनमें चुनाव आयोग, केन्द्रिय चुनाव आयोग, चुनावी शाखा वा चुनावी अदालत जस्ता शब्द समावेश छन् । देशको संरचना अनुसार, चुनाव आयोगलाई स्वतन्त्र, मिश्रित, न्यायिक वा सरकारी भनेर वर्गीकृत गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]