सामग्रीमा जानुहोस्

निशाना (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निशाना (चलचित्र)

निशाना नेपाली भाषाको चलचित्र हो। यस चलचित्रमा निखिल उप्रेती, दिलीप रायमाझी, राजेश हमाल, जयकिशन बस्नेत, सुनील दत्त लगायतका कलाकारहरूले अभिनय गरेका छन्।