सामग्रीमा जानुहोस्

निशा रावल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निशा रावल
निशा रावल २०१४मा
जन्मनिशा रावल
(1984-11-18) १८ नोभेम्बर १९८४ (उमेर ४१)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल२००४ - वर्तमान
जीवनसाथीकरन मेहरा (२०१२ - वर्तमान)

निशा रावल एक भारतीय अभिनेत्री हुन्। उनी मुख्य रूपमा "मे लक्ष्मी तेरे आँगन की"मा आफ्नु सौम्या दीवान नामक रोलको लागि सबै तिर जनिने गर्छिन्।[][] उनीले हस्ते हस्ते, रफू चक्कर, जेक एन जोल, टम डिक एंड हेरी रोक अगेन जस्ता चलचित्रमा अभिनय गरिन् ।

उनको जन्म १८ नोभेम्बर १९८४मा भारतको मुम्बई, महाराष्ट्रमा भएको थियो।

वर्षशीर्षकरोल(अभिनय)चेनल
२००१आने वाला पलदूरदर्शन
२००४–२००७केसरबिनितास्टार प्लस
२०११–२०१२मैं लक्ष्मी तेरे आँगन कीसौम्या दीवानलाइफ ओके
२०१२-२०१३नाच बलिए ५प्रतिभागी आफ्नु श्रीमान् करन मेहराको साथमास्टार प्लस
२०१३नच बलिए श्रीमान व/स श्रीमतिप्रतिभागीस्टार प्लस
वर्षनामरोल(अभिनय)
२००८रफू चक्करमिली
२००८हस्ते हस्तेमाया
२०१०जेक एन जोलसिमरन
२०११टम डिक एंड हेरी रोक अगेन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]