नीरज पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीरज पाण्डे
नीरज पाण्डे
नीरज पाण्डे
जन्म1973 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।
राष्ट्रियताभारतीय
पेशाचलचित्र निर्देशक, लेखक तथा निर्माता

नीरज पाण्डे एक भारतीय चलचित्र निर्माता, निर्देशक तथा लेखक हुन् ।[१]

व्यवसाय[सम्पादन गर्नुहोस्]

उनी पहिला दिल्लीमा रहेर चलचित्र बनाउने आदिको शिक्षा लिए र सन् २००८ मा मुम्बई गए । जहाँ उनी विज्ञापन आदि बनाउन थाले ।[२] यस पछि उनलाई अ वेडनसडे चलचित्र बनाउने मौका मिल्यो । यो उनको पहिलो चलचित्र हो ।[३]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

नाम निर्देशक कहानी पटकथा संवाद निर्माता
२००८ अ वेडनसडे हो हो हो हो
२०१३ स्पेशल २६ हो हो हो हो
२०१४ द रोयल बङ्गाल टाइगर
हो हो हो हो
२०१४ टोटल सियापा हो हो हो
२०१५ बेबी हो हो हो हो
२०१५ एम. एस. धोनी: द अनटोल्ड स्टोरी हो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National Awards: Antaheen best film, Priyanka Chopra best actress", Indian Express, २४ जनवरी २०१०। 
  2. "'My worst phase is over'", DNA, २७ अगस्ट २००८। 
  3. "Neeraj Pandey taking it easy after A Wednesday", Hindustan Times, २५ सेप्टेम्बर २००८।  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]