नुनथर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नुनथर नुनथर एक पर्यटन र धार्मिक क्षेत्रको रूपमा विकसित भएको छ |आज मिति २०६८ साल कार्तिक २२ गते नुण्ठर्को तेस्रो महोत्सवको उदघाटन गरियो |यो महोत्सब २४ गते सम्म चल्नेछ |तेस्रो नुनथर महोत्सबको उदघाटन पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभयो ,उहाले नुनथरलाई विकास गर्न हालै रु ५ लाख उपलब्ध गराइएको बताउनु भयो र अबका दिनमा ठुलै सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो |