नुसान्तारा
नुसान्तारा ( Indonesian pronunciation: [nusanˈtara] ), आधिकारिक रूपमा नुसान्तारा राजधानी शहर ( इण्डोनेशियन: Ibu Kota Nusantara ) ), इन्डोनेसियाको भावी राजधानी हो, जुन अगस्ट २०२४ मा देशको राष्ट्रिय दिवस मनाउने गरी उद्घाटन गरिने छ। [१] योजनाबद्ध यस सहरले १९४५ देखि राष्ट्रिय राजधानी जकार्तालाई प्रतिस्थापन गर्नेछ। [क]
बोर्नियो टापुको पूर्वी तटमा अवस्थित जुन हाल पूर्वी कालिमान्टन प्रान्तको भाग हो, यो सहरले पहाडी परिदृश्य, जंगल र खाडीको विशेषता सहित २,५६० किमी२ (९९० वर्ग माइल) क्षेत्रलाई समेट्ने अपेक्षा गरिएको छ। , । [२] [३]
जकार्ता राजधानी क्षेत्र जस्तै [४] नुसन्तारा पूर्वी कालिमन्तनबाट छुट्टिएर नयाँ प्रान्तको रूपमा गठन हुने अपेक्षा गरिएको छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Indonesia Breaks Ground on Its New Capital City, Bloomberg, by Faris Mokhtar and Rieka Rahadiana, 3 Aug 2024
- ↑ "Nusantara Becomes The Name Of The New Capital City, This Is What It Means", VOI.id, २०२२-०१-१७, मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ Mariska, Diana (२०२२-०१-१७), "Nusantara Is the Name of Indonesia's New Capital", TheIndonesia.id, मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ Hananto, Akhyari (१९ डिसेम्बर २०१९), "Menyambut Provinsi Baru di Ibu Kota Baru", GoodNews from Indonesia (idमा), मूलबाट ५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०२२।
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found