नेपथ्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपथ्य सङ्गीत समुहबाट अनुप्रेषित)
नेपथ्य
अमृत गुरूङ, हेलसिन्की, फिनल्यान्डबाट कन्सर्ट
व्यक्तिगत विवरण
उत्पत्तिपोखरा, नेपाल
विधालोक पप, लोक रक, मैत्री रक,
सक्रिय वर्षसन् १९९१-वर्तमान
लेबलनेपा~लय
वेबसाइटnepathyaband.com
सदस्यहरू
अमृत गुरूङ (स्वर)
सुरज थापा (किबोर्ड)
सुबिन शाक्य (ब्यास)
निखिल तुलाधर (ड्रम्स)
निरज गुरूङ(गितार)
हरि महर्जन(गितार)
पूर्व सदस्य(हरू)
रविन श्रेष्ठ(स्वर)
भीम पुन(ड्रम्स)
दीपक राना

नेपथ्य संगीत समुह अर्थात् नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो। यसका प्रमुख गायक अमृत गुरूङ हुन्।

छेक्यो छेक्यो देउराली डाँडा देखि सा कर्नाली सम्मका चर्चित गीतहरू यो समुहले गाएको छ।

लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने किसिमका पप शैलीमा गाउनु यो समुहको विशेषता हो। [१]

स्थापना[सम्पादन गर्नुहोस्]

पोखरेली ब्याण्ड 'नेपथ्य' को स्थापना वि.सं. २०४८ सालमा भएको हो । [२]

सांगितिक अल्बमहरू[सम्पादन गर्नुहोस्]

नेपथ्यले अहिलेसम्म ९ वटा अल्बम प्रकाशित गरेको छः

  • Nepathya in १९९१.
  • Himal Chuchure in १९९३.
  • Min Pachas Ma in १९९५.
  • Shringar in १९९७.
  • Resham in २००१.
  • Bheda ko oon Jasto in २००३.
  • Ghatana – Incidents of Nepal in २००५.
  • Mero Desh in २००९
  • Aaina Jhyaal in २०१०.[३]

[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]