नेपालका खेलकुद संघ र स्थापना वर्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१) नेपाल क्रिकेट सङ्घ - वि.सं. २००४

२) नेपाल एमेच्योर एथलेटिक्स सङ्घ- वि.सं. २००७
३) अखिल नेपाल फुटबल सङ्घ- वि.सं. २००८
४) अखिल नेपाल टेबुलटेनिस सङ्घ- वि.सं. २००८
५) नेपाल हकि सङ्घ- वि.सं. २०११
६) अखिल नेपाल टेनिस सङ्घ- वि.सं. २०१३
७) नेपाल बक्सिङ सङ्घ- वि.सं. २०३३
८) नेपाल भलिबल सङ्घ- वि.सं. २०३३
९) अखिल नेपाल कबड्डी सङ्घ- वि.सं. २०३४
१०) नेपाल बुद्धिचाल सङ्घ- वि.सं. २०३७
११) नेपाल भारत्तोलन सङ्घ- वि.सं. २०३७
१२) नेपाल सुटिङ सङ्घ- वि.सं. २०३७
१३) नेपाल जिम्न्यास्टिक सङ्घ- वि.सं. २०३७
१५) नेपाल पौडी सङ्घ- वि.सं. २०३८
१६) नेपाल ह्याण्डबल सङ्घ- वि.सं. २०३८
१७) नेपाल जूडो सङ्घ- वि.सं. २०४०
१८) नेपाल गल्फ सङ्घ वि.सं. २०४०
१९) नेपाल बृज सङ्घ- वि.सं. २०४०
२०) नेपाल कुस्ती सङ्घ- वि.सं. २०४४
२१) नेपाल सफ्टटेनिस सङ्घ- वि.सं. २०४४
२२) नेपाल स्क्वास र्‍याकेट सङ्घ- वि.सं. २०४४
२३) नेपाल आर्चरी सङ्घ- वि.सं. २०४४
२४) नेपाल र्‍याफि्टङ्ग सङ्घ- वि.सं. २०४५
२५) नेपाल सितोरियो कराँते सङ्घ- वि.सं. २०४६
२६) नेपाल ते-क्वाण्डो सङ्घ- वि.सं. २०४६
२७) नेपाल उसु सङ्घ- वि.सं. २०४६
२८) नेपाल क्योकाशिन कराँते सङ्घ- वि.सं. २०४६
२९) नेपाल बास्केटबल सङ्घ- वि.सं. २०४६
३०) नेपाल शारीरिक सुगठन सङ्घ- वि.सं. २०४८
३१) नेपाल विलियर्ड तथा स्नुकर सङ्घ- वि.सं. २०५२
३२) नेपाल माउण्टेन बाइक- वि.सं. २०५२
३३) नेपाल खो-खो सङ्घ- वि.सं. २०५२
३४) नेपाल सिनजिन काई राष्ट्रिय कराँते सङ्घ- वि.सं. २०५२
३५) नेपाल रग्बी सङ्घ- वि.सं. २०५२
३६) नेपाल सोतोकान कराँते सङ्घ- वि.सं. २०५३
३७) नेपाल ब्याडमिन्टन सङ्घ- वि.सं. २००८