नेपाली सेनाले बनाएका सडकमार्गहरू
स्वरूप
नेपाली सेनाले निम्न लिखित सडक तथा तिनका खण्डहरू निर्माणमा योगदान गरेको छ।
- कान्ती राजपथ
- शिवपुरी राष्ट्रिय निकुञ्ज चक्रमार्ग
- त्रिसुली सोमदाङ सडक
- कटारी ओखलढुङ्गा सडक
- खोडपे बझाङ सडक
- कर्णाली राजमार्ग
- सुर्खेत जाजरकोट
- बेनी मुस्ताङ
- कैनडाँडा चौर जाहरी सडक
- मुसीकोट सडक
- मनाङ सडक