मनाङ सडक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मनाङ सडकले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेलाई लमजुङ जिल्लाको सदरमुकाम बेसीसहरलाई जोड्छ। यसको लम्बाइ ६५ किलोमिटर रहेको छ। यो सडकको निर्माण लागत १ अर्ब ५ करोड रूपैयाँ छ । [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]