नेपाली हिन्दु विवाह
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नेपालमा हिन्दु परम्परा अन्तर्गत विभिन्न शैलीमा विवाह गरिन्छ । नेपाली परमपरा अन्तर्गत नेपाली हिन्दू विवाह नेपालमा हिन्दु परम्परा अन्तर्गत विभिन्न शैलीमा विवाह गरिन्छ । हिन्दु परम्परा अन्तर्गत व्राह्ममन संस्कृति नेवारी संस्कृति तामाङ संस्कृति राई संस्कृति मगर संस्कृति आदि मा गरिने विवाहका शैलीहरु छुट्टा छुट्टै हुन्छन् । हिन्दु परम्परा अन्तर्गत व्राह्ममन संस्कृतिमा गरिने विवाहका केहि त्र्पकृया यस त्र्पकार छन् ।
नेपाली परमपरा अन्तर्गत नेपाली हिन्दू विवाहका केही तस्विरहरु
-
नेपाली हिन्दू विवाह
-
नेपाली हिन्दू विवाहमा पूजा गरिदै ।
-
नेपाली हिन्दू विवाहमा बह्यमणबाट पाठ पढिदै ।
-
नेपाली हिन्दू विवाह दुलाहबाट सिन्दुर राखिदै ।
-
नेपाली हिन्दू विवाह परिवारबाट कन्यादान गरिदै ।
-
नेपाली हिन्दू विवाह परिवारबाट कन्यादान गरिदै ।
-
नेपाली हिन्दू विवाह परिवारबाट कन्यादान गरिदै ।
-
नेपाली हिन्दू विवाह परिवारबाट कन्यादान गरिदै ।
-
नेपाली हिन्दू विवाह परिवारबाट कन्यादान गरी दुलाहको हातमा सुम्पिइदै ।