नेपाल पुलिस भलिबल टिम
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक क्लब, समाज वा समूहको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ। लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: पर्वत सुवेदी (योगदान | लग) समय: १२:२१, ८ फेब्रुअरी २०२६ (UTC) (३ दिन पहिले) |
नेपाल पुलिस भलिबल टिम नेपालको एक राष्ट्रिय स्तर भलिबल टिम हो ।जसले नेपाल पुलिसको प्रतिनिधित्व गरी राष्ट्रिय भलिबल प्रतियोगिताहरूमा भाग लिने गर्दछ।
पुरूष टिम
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]मुख्य उपाधिहरू
[सम्पादन गर्नुहोस्]राष्ट्रिय भलिबल लिगमा प्रदर्शन
[सम्पादन गर्नुहोस्]महिला टिम
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- १. सरस्वती चौधरी (खेलाडी)
- २. निरुता ठगुन्ना
- ३. उषा भण्डारी
- ४. पुनम चन्द
- ५. कामना बिष्ट
- ६. शान्तीकला तामाङ
- ७. कमला पुन
मुख्य उपाधिहरू
[सम्पादन गर्नुहोस्]१. काभा महिला क्लब भलिबल च्याम्पियनससपको उपाधिः नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल(सन् २०२४) च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो।[१]