सामग्रीमा जानुहोस्

नेपोलियन द्वितीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपोलियन द्वितीय
नेपोलियन द्वितीयको चित्र
फ्रेन्च सम्राट
Disputed
Tenure22 June 1815 – 7 July 1815
पूर्वाधिकारीनेपोलियन बोनापार्ट
उत्तराधिकारीLouis XVIII
as King of France and Navarre
RegentJoseph Fouché
इटाली नरेश
Tenure20 March 1811 – 11 April 1814
Duke of Reichstadt
Tenureसन् १८१८ २२ जुलाई -२२ जुलाई १८३२
जन्म(१८११-०३-२०)२० मार्च १८११
टुलरिज दरबार, पेरिस, French Empire
मृत्यु२२ जुलाई १८३२(1832-07-22) (उमेर २१)
Schönbrunn Palace, भियना, अस्ट्रिया
अन्त्येष्टि
लेस इन्भालिडेस,प्यारिस, फ्रान्स
नाम
फ्रान्सेली: Napoléon François Charles Joseph Bonaparte
घरानाबोनापार्ट
बाबुनेपोलियन बोनापार्ट
आमाम्यारी लुसी
धर्मरोमन क्याथोलिक

नेपोलियन द्वितीय (२० मार्च १८११ – २२ जुलाई १८३२ )सन् १८१५ मा २ हप्तासम्म फ्रान्सका सम्राट थिए। उनी नेपोलियन प्रथमका पुत्र थिए । नेपोलियनकालीन युद्धको वाटरलूको युद्ध पछि उनले स्वीट्जरल्यान्डमा आश्रय लिएका थिए ।

जब नेपोलियन प्रथमले ४ अप्रिल १८१४ मा त्याग गर्ने प्रयास गरे, उनको छोराले सम्राटको रूपमा शासन गर्ने घोषणा नेपोलियनले गरे। यद्यपि, विजयी गठबन्धनले उनको छोरालाई उत्तराधिकारीको रूपमा अस्वीकार गरे। केही दिन पछि नेपोलियन बिना शर्त त्याग गर्न बाध्य भए। यद्यपि नेपोलियन द्वितीयले वास्तवमा फ्रान्समा कहिल्यै शासन गरेनन्, उनी आफ्नो बुबाको पराजय  पछि फ्रान्सका नामका मात्र सम्राट थिए। उनको २१ वर्षको उमेरमा क्षयरोगबाट मृत्यु भएको थियो ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]