पत्तदकल
स्वरूप
| युनेस्को विश्व सम्पदा क्षेत्र | |
|---|---|
| मापदण्ड | सांस्कृतिक: (iii), (iv) |
| स्रोत | ११३ |
| दर्जा प्राप्त | सन् १९८७ (१५ औँ शत्र) |
पत्तदकल
पत्तदकल (ಪಟ್ಟದಕಲ್ಲು) | |
|---|---|
town | |
| जनसङ्ख्या (1981) | |
| • जम्मा | १४६,८०८ |
| वेबसाइट | www.pattadakal.com |
पत्तदकल (कन्नड - ಪಟ್ಟದಕಲ್ಲು) भारतको कर्नाटक राज्यमा एक गाउँ हो जुन भारतीय स्थापत्यकलाको वेसर शैलीको आरम्भिक प्रयोग वा स्मारक समूहहरूमा प्रसिद्ध रहेको छ । यो मन्दिर आठौँ शताब्दीमा बनाइएको थियो । यहाँ भारतीय स्थापत् (दक्षिण भारतीय) तथा भारतीय स्थापत्यकला (उत्तर भारतीय या आर्य) दुइटै शैलिको मन्दिर हो । पत्तदकल दक्षिण भारत को चालुक्य वंशको राजधानी बादामी से २२ कि॰मी॰को दूरीमा अवस्थित छ । चालुक्य वंशका राजाहरूले सातौ शताब्दी र आठौ शताब्दीमा यहाँ धेरै मन्दैरको स्थापना गरिएका थिए । अहिलेको स्थापत्यकलाको विद्यालय मानिएको थियो, बादामीको महाविद्यालय पनि पत्तदकलको विश्वविद्यालय भनिने गर्दछ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्यलिङ्कहरू
[सम्पादन गर्नुहोस्]- पत्तदकल का ३६०° विहंगम दृश्य अभिलेखिकरण २०१२-१२-०९ = Archive.today वर्ल्ड हैरिटेज टूअरमा
- पत्तदकल मन्दिर अभिलेखिकरण २००८-०३-२३ वेब्याक मेसिन
- भारतीय उपमहाद्वीपमा स्थापत्यकला अभिलेखिकरण २००६-११-०६ वेब्याक मेसिन
- पत्तदकल एवं दक्खिनमा अन्य स्थलहरूको छायाचित्र अभिलेखिकरण २०१९-०४-०६ वेब्याक मेसिन
- पत्तदकलको चित्र अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन
- पत्तदकल अभिलेखिकरण २००९-०२-२१ वेब्याक मेसिन जालस्थल
- भारतीय पुरातात्त्विक सर्वेक्षण विभागको जालस्थलमा पत्तदकल
- भारतीय पुरातात्त्विक सर्वेक्षण विभागको जालस्थलमा
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;टूरनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "द चालुक्यन मैग्नीफीशियेंस"।
|accessyear=प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २००८-०७-१७ वेब्याक मेसिन