पथलैया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


त्रिभुवन राजपथमहेन्द्र राजमार्गको चोकमा पर्ने पथलैया बारा जिल्लामा पर्दछ। पहिले जंगल बिच साना साना झुप्रा मात्र रहेको पथलैया हाल सहरको रूप लिदै विकास भइरहेको छ।हाल पथलैया मा २०० वटा हाेटल तथा करिब ५० काे हाराहारि मा ट्रान्सपाेर्ट कम्पनि पनि संचालन मा रहेका छन तर अधिकास ट्रान्सपाेर्ट कम्पनि सरकार काे कर छलि गरि संचालन मा छन यहा काे अाम्दानि काे मुख्य श्राेत भनेकाे हाेटल ब्यवसाय नै हाे यहा बाट देशै भरि यात्रा गर्न काे लागि यहि नाका भएर जानु पर्छ !